Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:51:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो । 

आज एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.४६ रुपैयाँ र बिक्रीदर १३३.०६ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

त्यस्तै आज एक यूरोको खरिददर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.४९ रुपैयाँ र बिक्रीदर १६८.३५ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.०४ रुपैयाँ र बिक्रीदर ८७.४४ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४२९.८४ रुपैयाँ र बिक्रीदर ४३१.७९ रुपैयाँ निर्धारण भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.