बुधबार, असार १८,२०८२ 01:35:05
  • बुधबार, असार १८,२०८२ 01:35:05
Global IME Bank Limited

नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्दै एलन मस्क

Hyundai Nepal
नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्दै एलन मस्क
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्ने भएका छन् । मस्कले सोमबार राती ८ बजे ग्रोक थ्रि लञ्च गर्ने बताएका हुन् ।  

मस्कले ग्रोक थ्रि पृथ्वीमा रहेको हालसम्मकै स्मार्ट एआई हुने दाबी गरेका छन् ।  

उनले ग्रोक थ्रि रिलिन नहुने दिनसम्म अफलाइन रहने समेत बताएका छन् । गत फेबु्रअरी १३ मा मस्कले वल्र्ड गभर्मेन्ट समीटमा भिडियो कन्फेरेन्समार्फत ग्रोक थ्रि एकदमै स्मार्ट भएको बताएका थिए । यो मोडल सिन्थेटिक डेटामा ट्रेण्ड छ र यसले गल्तीहरु प्रतिबिम्बित गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यतिबेला विश्वमा सबैभन्दा प्रभावकारी एआई मोडल बनाउने होडबाजी चलेको छ । केही साताअघि चिनियाँ कम्पनी डिपसिकले च्याट जीपीटीलाई टक्कर दिदै कम मूल्यमा एआई मोडल विकास गरेको खबर बाहिरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.