Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:26:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एप्पलले चार वर्षसम्म अमेरिकामा ५ सय बिलियन डलर लगानी गर्ने, २० हजार रोजगारी सिर्जना हुने अपेक्षा

Laxmi Sunrise Bank Limited
एप्पलले चार वर्षसम्म अमेरिकामा ५ सय बिलियन डलर लगानी गर्ने, २० हजार रोजगारी सिर्जना हुने अपेक्षा
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले अमेरिकामा आगामी ४ वर्षसम्म ५०० बिलियन डलर खर्च गर्ने योजना बनाएको छ । कम्पनीले यसको सुरुवात टेक्ससमा नयाँ उन्नत उत्पादन कारखाना स्थापना गरेर गर्ने भएको छ ।  

कम्पनीले यो अवधिमा अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ । जसमा अनुसन्धान, विकास र एआईको क्षेत्रमा अधिकांश रोजगारी सिर्जना हुनेछ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको हालका गतिविधिहरुमा कति खर्च भईरहेको छ भन्ने स्पष्ट भने छैन । एप्पलले गर्ने कुल खर्चमा आपूर्तिकर्तामाथि गरिने खर्चदेखि एप्पल टिभी प्लस प्रोडक्सन समेत समावेश हुने जनाएको छ ।  

यो घोषणा एप्पलका मालिक टिम कुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भटेको केही दिनपछि सार्वजनिक भएको हो । ट्रम्पले कर्पोरेटहरुले अमेरिकामा गर्ने लगानीलाई प्राथमिकतामा राखेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

एप्पले लगानीको यो प्रतिबद्धता हालसम्मकै उच्च हुने र अमेरिकी उत्पादनलाई साथ दिन विस्तार गर्ने जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.