Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माइक्रोसफ्टद्वारा आगामी मेदेखि स्काइप बन्द गर्ने घोषणा

Laxmi Sunrise Bank Limited
माइक्रोसफ्टद्वारा आगामी मेदेखि स्काइप बन्द गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । लाखौं ग्राहक भएको भिडियो–कलिङ ऐप स्काइप आगामी मे देखि बन्द हुने भएको छ । स्काइपको मालिक माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो ।  

कुनैबेला स्काइप विश्वकै चर्चित वेबसाइटका रुपमा रहेको थियो । यसको सहायताले मानिसहरुले आफ्नो कम्प्युटरबाट साथी तथा परिवारलाई भ्वाइस कल गर्न सक्थे । यस्तो सेवा प्रदान गर्ने स्काइप पहिलो तथा एकमात्रै कम्पनी भने थिएन । यद्यपी कम्पनीले आम सर्वसाधारणलाई एक कम्प्युटरबाट अर्को कम्प्युटरमा निःशुल्क कल गर्ने सुविधा उपलब्ध गराएको थियो । कम्पनीको यो अवधारण चर्चित भएको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले एक्समा एक सूचना जारी गर्दै स्काइपका प्रयोगकर्ताले च्याटहरु र कन्ट्याक्टहरु जोडिरहन माइक्रोसफ्ट टीमसँग साइनअप गर्न सक्ने जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.