Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:51:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा गिरावट आएको हो ।

Bizshala
New Office
CG Motors

आज एक अमेरिकी डलरको खरिददर १३२.३३ रुपैयाँ र बिक्रीदर १३२.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ थियो।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.०१ रुपैयाँ र बिक्रीदर १६८.७७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.०५ रुपैयाँ र बिक्रीदर ४३२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.७० रुपैयाँ र बिक्रीदर २७.८३ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.०३ रुपैयाँ र बिक्रीदर ३५२.६२ रुपैयाँ निर्धारण गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.