Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिन्धुको साधारणसभाबाट ११६% हकप्रदको प्रस्ताव पारित

Laxmi Sunrise Bank Limited
सिन्धुको साधारणसभाबाट ११६% हकप्रदको प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ । 

Bizshala
New Office
CG Motors

काभ्रेको धूलिखेलमा चैत ८ गते शुक्रबार आयोजित वार्षिक साधारणसभामा बहुमतबाट चुक्तापूँजीको ११६ प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको एक प्रमोटरले जानकारी दिए ।  

उनकाअनुसार हाल बैंकको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर १२० करोड माथि पुग्नेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala

सिन्धु विकास बैंकको शुक्रबार आयोजित साधारणसभामा सेयरधनीबीच कुटाकुट पनि भएको थियो । सेयरधनीबीच कुटाकुट भइरहेका भिडियोहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.