सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतय भएको छ । यही फागुन १५ गते आयोजना हुने तय भएको बैंकको साधारण सभा यसअघि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।अब उक्त १६ औं सभा यही फागुन २९ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । सिन्धु विकास बैंकले साधारण सभा डाकेको छ । बैंकको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी फागुन १५ गते काभ्रेको धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । सिन्धु विकास बैंक घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा गएको हो ।अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।बैंकको निक्षेप वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि नभएकाले ब्याज खर्च बढ्न गई खुद नोक्सानी भएको हो । तथापी बैंकका अन्य सूचकहरु भने...
काठमाण्डौ । सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७० औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।
काठमाण्डौ । सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ११ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर...
काठमाण्डौ । नेपालका १५ विकास बैंकहरुमध्ये सिन्धु विकास बैंक पनि एक हो । यो विकास बैंक विसं २०६७ सालमा सिन्धुपालञ्चोक उद्योग वाणिज्य संघको अगुवाइमा स्थापित बैंक हो । यस बैंकका १ लाख ४० हजार भन्दा बढी ग्राहक र २६ वटा ब्राञ्चहरु रहेका छन् । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा...
काठमाण्डौ । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बधी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा २०८२ वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान...
काठमाण्डौ । सिन्धु विकास बैकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक अवधिको वित्तिय विवरण प्रकाशित गरेको छ । बैकको सबै सूचकमा प्रगति देखिएको छ । बैकले चालु आबको नौ महिनाको अवधिमा रु. ७ करोड ८४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आबको सोही अवधिमा बैकको खुद नोक्सान रु. ५ करोड ४० लाख रहेको थियो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि विक २०२५ कार्यक्रमअन्तर्गत शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढको आयोजनामा चैत १० गते बनेपा काभ्रेमा अवस्थित संकल्प क्याम्पस तथा भरतपुर लायन्सचोकमा अवस्थित बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । संकल्प क्याम्पसका स्नातक तहका जम्मा ६५ जना विद्यार्थीको उपस्थिति...
काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । फागुन फागुन २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल मिराबलमा बिहान ११ बजेदेखि आयोजना गर्ने तय भएको बैंकको १४ औं र १५ औं साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको हो । बैंकले स्थगित साधारण सभाको नयाँ मिति तय गरेको छ । अब उक्त सभा चैत ८ गते काभ्रेको धुलिखेलमा रहेको मिराबल होटल एण्ड रिसोर्टमा बिहान...
काठमाण्डौ । सिन्धु विकास बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं र १५ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी फागुन २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल मिराबलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रु १२० करोड...
काठमाण्डौ । सिन्धु विकास बैकले वित्तिय साक्षरता कार्यक्रमहरु गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा माघ ९ गते हेटौडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङ्गको आयोजनामा मिति २०८१ माघ १० गते थाहा नपा ३ घट्टेचौर अवस्थित जनकल्याण माध्यामिक...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडकोृ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पुस्कर जिसी नियुक्त भएका छन् । बैंकको मंसिर ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंकका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानको राजीनामा स्वीकृत गरेको हो । प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई गत भदौ २६ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
काठमाण्डौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र,...
सिन्धु विकास बैंक लिमिटेडको १५औँ बार्षिकोत्सव सम्पन्न काठमाण्डौ । सिन्धु विकास बैंकको १५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बार्षिकोत्सव भदौ २४ गते बिभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.