बुधबार, पुष २,२०८२ 09:56:45
Bizshala
  • बुधबार, पुष २,२०८२ 09:56:45
Bizshala
Global IME Bank Limited
Bizshala

सानिमा बैंकद्वारा ‘ग्लोबल मनि विक २०२५’मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
सानिमा बैंकद्वारा ‘ग्लोबल मनि विक २०२५’मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ‘ग्लोबल मनि वीक २०२५’ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सातै प्रदेशमा रहेका बैंक शाखाहरुमार्फत यस वर्षका लागि तय गरिएका ‘त्जष्लप दभायचभ थयग ायिियध, धष्कभ mयलभथ तयmयचचयध’नारा लाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।

CG Motors
Garima Development Bank
Bizshala

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुमार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.