बिहीबार, असार १९,२०८२ 08:05:51
  • बिहीबार, असार १९,२०८२ 08:05:51
Global IME Bank Limited

ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन

Hyundai Nepal
ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उद्योगीहरुबाट विद्युतको बक्यौता उठाउन निर्देशन दिएका छन् । मन्त्री खड्काले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई शपथ गराउँदै डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् प्रयोग गरेका उद्योगीहरुसँग बक्यौता उठाउन निर्देशन दिएका हुन् ।  

यस्तै उनले लोडसेडिङको अवस्था सिर्जना हुने वातावरण बन्न नदिन र इमान्दार भएर जनताको पक्षमा परिणाममुखी काम गर्न निर्देशन दिए ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले प्राधिकरणलाई नयाँ उचाईमा पुर्‍याउन आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.