Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:06:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य १ प्रतिशत बढीले वृद्धि, प्रतिब्यारेल भाउ कति ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य १ प्रतिशत बढीले वृद्धि, प्रतिब्यारेल भाउ कति ?
Shivam Cement

काठमाण्डौ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकी ट्यारिफका कारण विश्व आर्थिक मन्दी आउने आँकलनका साथ विगत केही दिनदेखि निरन्तर खस्किरहेको कच्चा तेलको मूल्यमा आज भने सुधार आएको हो ।  

आज डब्लूटीआई क्रुडको मूल्य १.५८ प्रतिशतले बढ्दै प्रतिब्यारेल ६१.६६ डलर कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्यपनि १.४८ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल ६५.१६ डलर पुगेको छ । सोमबार कच्चा तेलको मूल्य २ प्रतिशतले घटेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.