बुधबार, असार १८,२०८२ 07:33:52
  • बुधबार, असार १८,२०८२ 07:33:52
Global IME Bank Limited

सोलार फार्मले अघि बढायो आईपीओको प्रक्रिया, सेबोनसँग अनुमति माग

Hyundai Nepal
सोलार फार्मले अघि बढायो आईपीओको प्रक्रिया, सेबोनसँग अनुमति माग
Nabil Bank Limited

काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

कम्पनीले वैशाख ७ गते सेबोनमा आवेदन दिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले सेबोनमा बुझाएको आवेदनमा १९ करोड २८ लाख ५७ हजार २ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका १९ लाख २८ हजार ५७२ कित्ता सेयर निष्कासनको माग गरिएको छ । सेबोनले स्वीकृती दिएसँगै कम्पनीले आम सर्वसाधारणमा उक्त परिमाणको आईपीओ जारी गर्नेछ ।  

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । यो कम्पनीलाई सेबोनले अन्य समूहमा राखेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.