Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोदीले भने, ‘मेरो दिमाग चिसो भए पनि रगत तातो छ र यसले पाकिस्तानलाई जलाउन सक्छ’

Laxmi Sunrise Bank Limited
मोदीले भने, ‘मेरो दिमाग चिसो भए पनि रगत तातो छ र यसले पाकिस्तानलाई जलाउन सक्छ’
Shivam Cement

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पाकिस्तानलाई कडा सन्देश दिएका छन् । अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदी आज पाकिस्तान सिमाना नजिकै राजस्थानको बिकानेर पुगेका छन् । पाकिस्तानलाई चेतावनी दिँदै मोदीले आफ्नो दिमाग चिसो भए पनि रगत तातो भएको र यो गर्मीले पाकिस्तानलाई जलाउन तयार भएको बताए ।

प्रधानमन्त्री मोदीले भारतले हरेक आतंकवादी हमलाको जवाफ दिने बताउदै यो जवाफले पाकिस्तानी सेना र अर्थतन्त्र दुवैले घुँडा टेक्ने दाबी गरे। उनले भने,‘पाकिस्तानले बिर्सेको छ कि भारत अब उस्तै भारत रहेन। मेरो शरीरमा रगत छैन, तर तातो सिन्दुर बगिरहेको छ।’

Bizshala
New Office
CG Motors

मोदीले पाकिस्तानले भारतलाई सीधा लडाइमा कहिल्यै हराउन नसक्ने बताए । ‘बारम्बार हार बेहोरेको यो छिमेकी अहिले पनि आतंकको बाटोमा हिँडिरहेको छ । कुनै समय पाकिस्तानको गौरव मानिएको रहिम खान एयरबेस भारतीय सेनाको आक्रमणबाट ध्वस्त भएपछि अहिले आईसीयूमा छ,’ उनले भने ।  

पाकिस्तानले भारतीय नल एयरबेसमा आक्रमण गर्ने प्रयास गरेको तर त्यो पूर्ण रूपमा असफल भएको समेत उनले बताए ।  

प्रधानमन्त्रीले कडा स्वरमा अब पाकिस्तानसँग व्यापार वा वार्ता केही पनि नहुने बताए । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.