मध्यरातपछि पाकिस्तानी मन्त्रीले दिए बयान, ‘भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्न सक्छ’
काठमाण्डौ । पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र आफ्नो विरुद्ध सैन्य कारबाही गर्न सक्ने दाबी गरेको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई यसबारे गुप्तचर सूचना प्राप्त भएको बताएका छन् ।अताउल्लाह तरारले आज बिहान ३ बजे आफ्नो एक्स अकाउन्टमा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।भिडियोमा तारारले भनेका छन्, ‘पाकिस्तानसँग पहलगाम...