बुधबार, असार १८,२०८२ 08:48:27
  • बुधबार, असार १८,२०८२ 08:48:27
Global IME Bank Limited

मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

Hyundai Nepal
मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । मकरी गाड हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१०० अंकित दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम रु.५९ करोड ४० लाखबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा मकरी गाड हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत करन चन्दर सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  

मकरी गाड हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित दार्चुला जिल्ला अपि हिमाल गाउँपालिकाको वडा नं. ५ स्थित मकरी खोलाको पानीको बहाव सदुपयोग गरी १० मेवा क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.