बुधबार, असार १८,२०८२ 08:16:21
  • बुधबार, असार १८,२०८२ 08:16:21
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ते आज अन्तिम दिन रहेको छ । कम्पनीले  १०ः३.४७८ अनुपातमा  हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

यसअघि कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको थियो । तर नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.