दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा गत वैशाख १२ गतेदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको थियो । हकप्रद सेयर...