सोमबार, भाद्र २,२०८२ 03:05:22
IME remit
  • सोमबार, भाद्र २,२०८२ 03:05:22
IME remit
Global IME Bank Limited

कुन देशसँग छ कति ‘न्यूकिलयर वारहेड’ ? यस्तो छ ताजा आँकडा

Hyundai Nepal
कुन देशसँग छ कति ‘न्यूकिलयर वारहेड’ ? यस्तो छ ताजा आँकडा
Shivam Cement

काठमाण्डौ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) ले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लगभग सबै ९ वटा आणविक हतियार भएका देशहरूले सन् २०२४ मा आफ्नो आणविक कार्यक्रमको आधुनिकीकरण जारी राखेका बताइएको छ ।  

यसका साथै यी देशहरूले विद्यमान आणविक हतियारमा थप सुधार गरेको र त्यसका धेरै नयाँ संस्करणहरू पनि थपेको प्रतिवेदनमा उल्लेख छ । अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल विश्वका ९ वटा आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी देशहरुमध्ये सबैभन्दा बढी न्यूक्लियर वारहेड रुससँग छ । रुससँग ५ हजार ४५९, अमेरिकासँग ५ हजार ५ हजार १७७, चीनसँग ६ सय, बेलायत २२५, भारत १८०, पाकिस्तान १७० र इजरायलसँग ९० वटा न्यूक्लियर वारहेड रहेको छ ।  

यी सबै देशसँग करिब १२ हजार २४१ वारहेड छन् । यी तथ्याङ्कहरू जनवरी २०२५ सम्मका हुन्। 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.