बिहीबार, असार १९,२०८२ 04:41:07
  • बिहीबार, असार १९,२०८२ 04:41:07
Global IME Bank Limited

वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन

Hyundai Nepal
वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन
Nabil Bank Limited

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा.डा रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल रहेका छन् । यस्तै सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली रहेका छन् ।  

यस्तै असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा.डा रामजी गौतमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.