Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:19:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने

Laxmi Sunrise Bank Limited
अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने
Shivam Cement

काठमाण्डौ । वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ–नयाँ फिचर्स ल्याईरहेको छ । पछिल्लो केहि समयदेखि कम्पनीले निरन्तर आफ्नो प्लेटफर्ममा सुरक्षा र गोपनियतासँग जोडिएका फिचर्सहरु ल्याईरहेको छ ।  

यस्तोमा कम्पनीले प्रोफाइल फोटोको स्क्रिनसट नगर्न मिल्ने फिचर्स ल्याएको छ । कम्पनीले यो फिचर्सलाई लामो समयदेखि बीटा भर्जनमा परीक्षण गरिरहेको थियो । अहिले कम्पनीले यो फिचर्सलाई रोलआउट गरेको छ । तथापी यो एउटा सर्भर साइड अपडेट मात्रै हो र विस्तारै विश्वभरका प्रयोगकर्ताका लागि प्रदान गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यो फिचरलाई अन गर्दा,यदि कोहि व्यक्तिले तपाईको ‘डीपी’ को स्क्रिनसट लिन्छ भने एउटा कालो स्क्रिनसटमात्रै सेभ हुनेछ । यो फिचर्स डिफल्ट रुपबाट इनेबल रहनेछ र यसलाई डिसेबल गर्ने अन्य कुनै उपाय हुने छैन ।  

यसअघि वाट्सएपमा प्रयोगकर्तालाई प्रोफाइल फोटो सेभ गर्नका लागि विकल्प दिइन्थ्यो । यो एउटा गोपनियताको भंग थियो र कम्पनीले यो फिचर्सलाई हटाएको थियो । तर प्रयोगकर्ताहरुले स्क्रिनसटलाई सेभ गर्न सक्थे ।  

अब भने स्क्रिनसटलाई सेभ गर्न मिल्ने छैन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.