Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:45:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । आज ब्रेन्ट क्रुड र डब्लुटीआई क्रुड दुबैको मूल्यमा गिरावट आएको छ ।  

ब्रेन्ट क्रुडको मूल्य आज ०.६२ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६६.१९ डलरमा कारोबार भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै डब्लुटीआई क्रुडको मूल्यपनि आज ०.६६ डलरले ओरालो लागेको छ । डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६३ डलर कायम भएको छ ।  

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने विषयमा भएको वार्ता सकारात्मक दिशातर्फ मोडिएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.