Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य करिब ३% ले बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य करिब ३% ले बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रुस–युक्रेनबीच बढेको तनावका कारण रुसी तेलको आपूर्तिमा आउन सक्ने अवरोध र अमेरिकाले अपनाउने नीतिको प्रभाव मुख्य तेल उपभोक्तामा कस्तो पर्छ भन्ने अनिश्चितताका कारण मंगलबारको कारोबारमा कच्चा तेलको मूल्य घटेको हो ।  

Bizshala
New Office
CG Motors

आज डब्लूटीआई क्रुडको मूल्य २.९७ प्रतिशत अर्थात १.९० डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६५.९१ डलरमा भईरहेको छ ।  

ब्रेन्ट क्रुडको मूल्यपनि आज १.८३ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ६९.४० डलर पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.