बुधबार, असार १८,२०८२ 07:08:38
  • बुधबार, असार १८,२०८२ 07:08:38
Global IME Bank Limited

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

Hyundai Nepal
नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई अध्यक्ष नियुक्त गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनले फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहपछि निवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै, वित्तीय समावेशीकरणमा नेपाल डिजिटल पेमेन्ट्सको पहलले आफु उत्साहित भएको बताए ।  

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उदेश्यले स्थापना भएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.