Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:42:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने

Laxmi Sunrise Bank Limited
उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने
Shivam Cement

काठमाण्डौ । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । घिसिङले शपथ ग्रहणपश्चात कार्यभार सम्हाल्दै विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका कम्पनीहरुबाट बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन् ।  

यही विषयमा उनलाई यसअघिको केपी ओलीको सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो ।  

Bizshala
New Office
CG Motors

केपी ओली सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.