Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वायुसेवा निगमद्वारा चोरी भएका सामान बुझाउन आग्रह

Laxmi Sunrise Bank Limited
वायुसेवा निगमद्वारा चोरी भएका सामान बुझाउन आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल वायुसेवा निगमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा हराएका तथा चोरी भएका सामान बुझाउन आग्रह गरेको छ । निगमले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा लुटिएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको हो ।  

सूचनामा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरिएको छ ।  

Bizshala
New Office
CG Motors

उक्त क्रममा नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको निगमले जनाएको छ ।  

‘तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिनेछ,’ सूचनमा उल्लेख छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.