Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । युक्रेनले रुसी उर्जा पूर्वाधारमा आक्रमण गरेसँगै आपूर्तिमा अवरोध आउने आँकलनसँगै लगानीकर्ताले प्रफिट बुक गर्दा तेलको मूल्य घटेको हो ।  

आज डब्लूटीआई क्रुडको मूल्य ०.४३ प्रतिशत अर्थात ०.२८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६४.७१ डलरमा कारोबार भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.३८ प्रतिशत अर्थात ०.२६ डलरले ओरालो लाग्दै प्रतिब्यारेल ६९.०५ डलरमा सीमित बनेको छ । अघिल्लो सेसनमा यी दुवै बेन्चमार्क २.५ प्रतिशतले बढेका थिए ।  

विगत केही सातादेखि युक्रेनले रुसका रिफाइनरी र निर्यात केन्द्रहरुलाई लक्षित गरी ड्रोन आक्रमण जारी राखेको छ । यसले रुसबाट हुने कच्चा तेलको आपूर्तिमा समस्या उत्पन्न हुने चिन्ता बढेको छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.