Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांशको प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
लाभांशको प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औं साधारण सभा आगामी कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै, बैंकको कायम अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड कायम गर्ने, बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने रअन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.