Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाँच महिनाकै न्यूनस्तरमा पुगेको कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
पाँच महिनाकै न्यूनस्तरमा पुगेको कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दुईदिन बढेको छ । आज डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुट दुवैको मूल्य बढेको छ ।  

डब्लूटीआई क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३० डलरले बढेर प्रतिब्यारेल ५७.८२ डलर कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.६८ प्रतिशत अर्थात १.०३ डलरले बढेर प्रतिब्यारेल ६२.३५ डलरमा कारोबार भईरहेको छ । रुसी तेलमाथि प्रतिबन्ध लाग्ने सक्ने सम्भावनका कारण आपूर्ति श्रृंखला बिग्रन सक्ने जोखिम,चीन र अमेरिकीबीच व्यापारीक सम्झौताको सम्भावना र अमेरिकाले रणनीतिक रिजर्भका लागि तेलको आपूर्ति गर्ने भएसँगै तेलको मूल्य बढेको हो ।  

पाँच महिनाकै न्यून स्तरमा पुगेको तेलको मूल्यमा गत सोमबार बाउन्सब्याक देखिएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.