Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:05:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भुटानको उर्जा क्षेत्रमा पैसा खन्याउँदै भारत, ४ हजार करोड भारु सहुलियत कर्जा दिने

Laxmi Sunrise Bank Limited
भुटानको उर्जा क्षेत्रमा पैसा खन्याउँदै भारत, ४ हजार करोड भारु सहुलियत कर्जा दिने
Shivam Cement

काठमाण्डौ । भारतले भुटानलाई ऊर्जा परियोजनाका लागि ४ हजार करोड भारतीय रुपैयाँ ऋण दिने भएको छ । यो ऋण सहुलियत दरमा दिइने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणका क्रममा दुई देशबीच धेरै सम्झौता र धेरै घोषणाहरू भएका थिए। भारतीय विदेश मन्त्रालयले सो जानकारी दिएको हो ।

Bizshala
New Office
CG Motors

मोदी र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले १०२० मेगावाटको पुनतसाङ्छु–२ जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । यसबाहेक १२ सय मेगावाट क्षमताको पुनतसाङ्छु–१ जलविद्युत आयोजनाको मुख्य बाँधको काम पुनः सुरु गर्ने सहमति पनि दुई देशबीच भएको छ । दुवै देशले संयुक्त रुपमा विकास गरेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना हुनेछ । भारत र भुटानबीच नवीकरणीय ऊर्जा, स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यसका साथै वाराणसीमा भुटानी मन्दिर÷मठ र गेस्ट हाउस बनाउन जग्गा उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.