Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य लगातार घट्दै, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य लगातार घट्दै, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । विश्वबजारमा कच्चा तेलको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आज डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्यमा गिरावट आएको छ ।

डब्लुटीआई क्रुडको मूल्य ०.४८ प्रतिशत अर्थात ०.४८ प्रतिशतले घटेर प्रतिब्यारेल ५७.७८ रुपैयाँमा कारोबार भईरहेको छ ।

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.४६ प्रतिशतले घटेर प्रतिब्यारेल ६२.२७ डलरमा कारोबार भईरहेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्नसक्ने र रुस र युक्रेनबीच शान्ति सम्झौता हुनसक्ने सम्भावनाका बीच कच्चा तेलको मूल्य घटेको हो । अमेरिका र युक्रेनबीच थाति रहेको शान्ति सम्झौता योजनामा आगामी बिहिबारदेखि छलफल हुने तय भएको छ । उक्त छलफल सकारात्मक दिशामा अग्रसर भए रुसी तेल कम्पनीहरुमाथि लाग्दै आएको प्रतिबन्ध खुकुलो हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.