Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:31:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा कडाई, सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने

Laxmi Sunrise Bank Limited
बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा कडाई, सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र सीईओको विदेश यात्रामा कडाई गरेको छ । केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै विदेश भ्रमण गर्दा सञ्चालक समितिबाटठ निर्णय गराउनु पर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्नेछ । यसअघि भने यस्तो व्यवस्था थिएन ।

Bizshala
New Office
CG Motors

यसअघि सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने र यस्तो कार्यविधिमा अन्य आवश्यक विषयहरुका अतिरिक्त देहाय बमोजिमको व्यवस्था कायम गरेको हुनु पर्ने व्यवस्था मात्रै थियो ।

यस्तै भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरुमा सम्बन्धित संस्थाको संचालक समितिवाट निर्णय भएको हुनुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.