Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । नपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ ।

यो दर हालसम्मकै उच्च हो ।

यस्तै आज एक यूरोको खरिददर १७०.२० रुपैयाँ र बिक्रीदर १७०.९० रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.९५ रुपैयाँ र बिक्रीदर १९४.७५ रुपैयाँ निर्धारण भएको छ ।

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.२९ रुपैयाँ र बिक्रीदर ९६.६९ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४५ रुपैयाँ र बिक्रीदर ३९.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५६ रुपैयाँ र बिक्रीदर २०.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४० रुपैयाँ र बिक्रीदर ३५.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.७६ रुपैयाँ र बिक्रीदर ३९.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४७२.१४ रुपैयाँ र बिक्रीदर ४७४.०९ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.