Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकका सेयरधनीले यस वर्षपनि लाभांश नपाउने

Laxmi Sunrise Bank Limited
नेपाल बैंकका सेयरधनीले यस वर्षपनि लाभांश नपाउने
Shivam Cement

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।  

Bizshala
New Office
CG Motors

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।  

बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

बैंकले आव २०८०/८१ का लागि पनि लाभांश दिएको थिएन । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.