Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:29:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १५ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४४.१९ रुपैयाँ र बिक्रीदर १४४.८४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.१९ रुपैयाँ र बिक्रीदर १६८.९४ रुपैयाँ कायम गरिएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१२ रुपैयाँ र बिक्रीदर २८.२४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.७६ रुपैयाँ र बिक्रीदर ४३४.७१ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.