Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिन्धु विकास बैंकका सीईओ देवकोटाको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
सिन्धु विकास बैंकका सीईओ देवकोटाको राजीनामा स्वीकृत
Shivam Cement

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७० औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा माघ १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जानकारी दिएको छ । 

बैंकको विसं २०८१ साल मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गरेको थियो । उनलाई  पुस १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.