Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:36:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

Bizshala
New Office
CG Motors

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.