Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल लाइफको स्पष्टिकरणः ३७ करोड दुरुपयोगको आरोप असत्य

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको स्पष्टिकरणः ३७ करोड दुरुपयोगको आरोप असत्य
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Bizshala
New Office
CG Motors

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार केही दिनअघि प्रकाशित समाचारमा व्यापारी दीपक भट्टले दोस्रो बजारबाट कम्पनीसहित अन्य कम्पनीको सेयर खरिद गर्न सहायक कम्पनीमार्फत करिब ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने आरोप लगाइएको थियो। तर उक्त विषयमा दीपक भट्ट वा ब्रोकर नम्बर ५५ सँग कम्पनीको कुनै पनि संलग्नता नरहेको स्पष्ट गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीले सो सम्बन्धमा कुनै प्रकारको कारोबारसमेत नगरेको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई यथार्थ जानकारीका लागि आग्रह गरेको छ। साथै, कम्पनीले सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरू पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गरिरहेको पनि विज्ञप्तिमा जनाइएको छ।

नेपाल लाइफले प्रकाशित भ्रामक समाचारप्रति सचेत रहन र सत्यतथ्य बुझेर मात्र सूचना प्रवाह गर्न सञ्चार माध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.