Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मधेश प्रदेशका अर्थमन्त्रीसँग बीमा सम्बन्धी छलफल

Laxmi Sunrise Bank Limited
मधेश प्रदेशका अर्थमन्त्रीसँग बीमा सम्बन्धी छलफल
Shivam Cement

काठमाण्डौ । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवसँग आज बीमा सम्बन्धी समसामयिक विषयमा छलफल भएको छ ।

त्यस अवसरमा मधेश प्रदेशमा बीमाको आवश्यकता, बीमा बजारको विद्यमान अवस्था, देखिएका चुनौती, बीमा क्षेत्रको विकास र पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गरिने जानकारी दिए ।

Bizshala
New Office
CG Motors

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मधेश प्रदेशमा बीमाको पहुँच न्यून रहेको उल्लेख गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमालाई समावेश गरी बीमा क्षेत्रको विकास र एवम् विस्तारलाई प्राथमिकता दिन आग्रह गरे ।

त्यस अवसरमा मधेश प्रदेश सचिव सुवास चन्द्र शिवाकोटी, नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल, प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा लगायतको सहभागिता रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.