नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण को अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिहरूबाट दरखास्त मागेको हो।समितिका अनुसार इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो...

