शनिबार, जेष्ठ १६,२०८३ 10:25:24
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:25:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खरिद प्रणालीमा सुधारको संकेत, राष्ट्रपतिले ल्याए नयाँ अध्यादेश

Laxmi Sunrise Bank Limited
खरिद प्रणालीमा सुधारको संकेत, राष्ट्रपतिले ल्याए नयाँ अध्यादेश
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सार्वजनिक खरिदसम्बन्धी नयाँ अध्यादेश जारी गरेका छन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३” संविधानको धारा ११४(१) बमोजिम जारी गरिएको हो।

Bizshala
New Office
CG Motors

यसै दिन राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अर्को अध्यादेश पनि प्रमाणीकरण गरेका छन्। सरकारले थप केही अध्यादेशहरू(संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी)राष्ट्रपतिसमक्ष पठाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

ती अध्यादेशहरूबारे भने राष्ट्रपतिले अझै अध्ययन गरिरहेको जनाइएको छ। सोही सन्दर्भमा उनले आजै शीतलनिवासमा केही कानुनविद्हरूसँग छलफलसमेत गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.