बुधबार, असार १८,२०८२ 10:59:59
  • बुधबार, असार १८,२०८२ 10:59:59
Global IME Bank Limited

गूगलको सीईओ कार्यालयमा पस्यो प्रहरी, कयौं कर्मचारी पक्राउ

Hyundai Nepal
गूगलको सीईओ कार्यालयमा पस्यो प्रहरी, कयौं कर्मचारी पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी प्रहरीले गूगलका कर्मचारीलाई पक्राउ गरेको छ । गूगलको न्यूयोर्क तथा क्यालिफोर्नियास्थित कार्यालयमा प्रदर्शन गरिरहेका ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।  

कम्पनीका कर्मचारीहरु गूगलले इजरायल सरकारसँग मिलेर काम गरिरहेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका थिए ।  

यतिबेला इजरायल र गाजाबीच युद्ध जारी रहेको छ । यस्तोमा गूगल कार्यालयमा प्रदर्शन गरिरहेका कर्मचारीहरुले कम्पनीले इजरायल सरकारको समर्थनमा काम गरिरहेको आरोप लगाएका छन् । उनीहरुले युद्धको समयमा कुने पनि देशलाई प्रविधि प्रदान गर्नु उचित नभएको बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रदर्शनकारीहरु गूगलको कार्यालयमा प्रवेश गर्दै अमेजनसँगको १.२ बिलियन अमेरिकी डलरबराबरको सम्झौता रद्द गर्न नारावाजी गरेका थिए । अमेजनले इजरायल सरकारलाई क्लाउड सर्भिस तथा डेटा सर्भिस प्रदान गरिरहेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.