• शनिबार, जेष्ठ १६,२०८३ 03:02:45
बजेटोत्सभ

एनआरएनलाई सेयरबजारमा भित्र्याउने सरकारको निर्णय

एनआरएनलाई सेयरबजारमा भित्र्याउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले गैरआवासीय नेपालीलाई सेयरबजारमा भित्र्याउने भएको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट घोषणा गर्दै एनआरएनलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउने बताएका हुन् ।  

गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा सहभागी गराउन सरकारले विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.