• शनिबार, जेष्ठ १६,२०८३ 03:03:42
बजेटोत्सभ

नेपाल विद्युत प्राधिकरणलाई ३ कम्पनीमा विभाजन गरिने

नेपाल विद्युत प्राधिकरणलाई ३ कम्पनीमा विभाजन गरिने

काठमाण्डौ । आगामी आवमा सरकारले नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने भएको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट भाषण गर्दै लामो समयसम्म थाती रहेको प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिने बताएका छन् ।

साथै नेपाल विद्यत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने अर्थमन्त्री वाग्लेले बताए ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.