• शनिबार, जेष्ठ १६,२०८३ 01:54:39
बजेटोत्सभ

चुरोटमा १०% र मदिरा तथा वियरमा अन्तशुल्क वृद्धि

चुरोटमा १०% र मदिरा तथा वियरमा अन्तशुल्क वृद्धि

काठमाण्डौ । सरकारले आगामी आवदेखि चुरोटमा करिब १० प्रतिशत र वियरमा अन्तशुल्कमा वृद्धि गर्ने भएको छ ।  

त्यस्तै, नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्द्धन गर्न गुणस्यरीय स्पिरिट तथा म्याचुरेसन कार्यलाई प्रोत्साहन गर्ने भएको छ ।  

साथै आगामी आवदेखि माइक्रो ग्रोअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरी अन्तशुल्को दायरामा ल्याउने व्यवस्था गर्ने भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.