• शनिबार, जेष्ठ १६,२०८३ 01:54:16
बजेटोत्सभ

नेप्सेको पुनर्संरचना गरिने, इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुआत गरिने

नेप्सेको पुनर्संरचना गरिने, इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुआत गरिने

काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गरिने बताएका हुन् ।

यस्तै उनले गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने समेत बताउँदै पूँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने समेत बताए ।

सेयर कर्नरिङ इन्साइडर ट्रेडिङ जस्ता अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिइन समेत वाग्लेले पबताए ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.