बुधबार, असार १८,२०८२ 11:59:14
  • बुधबार, असार १८,२०८२ 11:59:14
Global IME Bank Limited

डा.सुमन थपलिया ‘टेक्नोलोजी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

Hyundai Nepal
डा.सुमन थपलिया ‘टेक्नोलोजी एक्सिलेन्स अवार्ड’बाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालबाट साइबर सेक्युरिटी एकेडेमीमा उल्लेखनीय योगदान प्रदान गरेका डा. सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरिटी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका डा. थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेनेयर, एक्याडेमिया, सोसियल अफेयर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद सुजाता कोइरालाको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.