Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पीओएसबाट भुक्तानी नहुँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र हुन्छ हिसाब मिलान

Laxmi Sunrise Bank Limited
पीओएसबाट भुक्तानी नहुँदा पनि ब्यालेन्स घटेको छ ? यति दिनभित्र हुन्छ हिसाब मिलान
Shivam Cement

काठमाण्डौ । वस्तु तथा सेवा खरिद गरी प्वइन्ट अफ सेल(पीओएस) मेशिनबाट भुक्तानी गर्दा कुनै प्राविधिक कारणले भुक्तानी नहुँदा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलाउनुपर्ने व्यवस्था गरेको छ ।  

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन(टी प्लस वान) हिसाब मिलाउनुपर्छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु पर्छ । तर यदि कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भए पछिको ३० दिनभित्र हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।  

उपयुक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.