शनिबार, असार २१,२०८२ 03:20:45
  • शनिबार, असार २१,२०८२ 03:20:45
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो अस्पतालमा छुट पाउने

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो अस्पतालमा छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो हस्पिटलमा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंक र अस्पतलाबीच समझदारीपत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलका तर्फबाट अपोलो इन्फरमेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै, अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्स्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.