बुधबार, असार १८,२०८२ 10:34:51
  • बुधबार, असार १८,२०८२ 10:34:51
Global IME Bank Limited

आशा लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
आशा लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज अयोजना हुँदैछ । संस्थाको सभा बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना हृुन लागेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने÷गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत वैशाख २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.