शुक्रबार, श्रावण २,२०८२ 04:20:34
  • शुक्रबार, श्रावण २,२०८२ 04:20:34
Global IME Bank Limited

मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट

Hyundai Nepal
मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट
Shivam Cement

काठमाण्डौ । भारतको लोकसभा निर्वाचनको मतगणना सुरु भएसँगै सुरुवाति नतिजा आउन थालेको छ । तर भारतीय सेयरबजारले मतगणनाको सुरुवाति रुझानलाई सजिलो रुपमा ग्रहण गर्न सकिरहेको छैन ।  

निर्वाचनको सुरुवाति मतपरिणाम आउन सुरु भएसँगै आज भारतको सेयर बजारमा व्यापक गिरावटका साथ कारोबारको थालनी भएको छ ।  

सुरुवाति सत्रमा आज सेन्सेक्स इन्डेक्समा १७ सय अंकभन्दा बढीको गिरावट आईसकेको छ । साथै निफ्टी पनि ५ सय अंकले ओरालो लागेको छ । अघिल्लो दिन भने एक्जिट पोलको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल आएको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X