Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय

Laxmi Sunrise Bank Limited
भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय
Shivam Cement

काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई  ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

भट्टराईलाई गत जेठ २४ मा दोषी ठहर गरिएको थियो । उनीविरुद्ध ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा गत चैत २५ गते अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.